२७ असार २०८३, शनिबार

नेपाललाई युगान्डाले दियो जम्मा ७६ रनको लक्ष्य

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपाल र युगान्डाबीचको खेल जारी छ ।

टस जितेर बलिङ रोजेको नेपाललाई युगान्डाले सामान्य लक्ष्य दिएको हो । निर्धारित २० ओभरमा युगान्डाले ७ विकेट गुमाउँदै ७५ रन बनाएको हो ।