१५ कार्तिक २०८३, आइतबार

चन्द्रागिरिको कवाड कारखानामा भीषण आगलागी, सातवटा दमकलको सहयोगमा नियन्त्रणमा लिइयो

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । काठमाडौँको चन्द्रागिरि नगरपालकिा-१० बोसीगाँउस्थित आरएमबी प्लाष्टकि प्याकेजङि हाउस (कवाड कारखाना) मा आज आगलागी भएको छ ।

सातवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट प्रभागबाट ३२ जनाको टोली खटिएको थियो ।

आगो नभिाउन चन्द्रागिरि नगरपालिका, बिशाल बजार बारूण यन्त्रको दमकल, बालाजुको बारुण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बूढानीलकण्ठ नगरपालिकाको दमकल गरी सातवटा दमकल र १५ पानी ट्यांकर प्रयोग गरएिको थियो ।

कवाड कारखाना जलेर नष्ट भएको तथा क्षतिको वविरण आउन बाँकी रहेको छ ।