१५ कार्तिक २०८३, आइतबार

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्।

हृदयघात भएपछि उनी गत आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएको थियो ।

उनको स्वास्थ्य अवस्था सामान्य छ । शाहलाई चौथो पटक हृदयघात भएको हो ।