७ कार्तिक २०८३, शनिबार

स्नातकोत्तर नेपाली प्रथम वर्षको परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौं, २५ असार । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष २०७० को नेपाली विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णयनुसार प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल (www.educationsansar.com, www.edusanjal.com,www.tu.ntc.net.np & www.educationkhabar.com) मा, नेपाल टेलिकमको १६०२ मा डायल गरी तथा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस