७ कार्तिक २०८३, शनिबार

जंगली च्याउ खाँदा एकै परिवार ६ जना बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chyauरोल्पा, २५ असार । रोल्पामा जंगी च्याउ खाँदा एकै परिवारका ६ जना विरामी परेका छन् ।

जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा लिवाङ–६ रेयुघा बस्ने ४७ बर्षीय गोविन्द परियार सहित एकै घरका ६ जना बिरामी भएका छन् ।

उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल रेउघामा लगिएको छ ।