१३ असार २०८३, शनिबार

एमाले कमलामाई नगर कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, १४ फागुन । नेकपा (एमाले) कमलामाई नगर कमिटीले आज राजनैतिक प्रशिक्षण सञ्चालन गरेको छ ।

एमालेका पोलिटब्युरो सदस्य एबम् स्कूल विभाग सदस्य ईश्वरी रिजालको प्रमुख आतिथ्यतामा प्रशिक्षण आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा कमलामाई नगर कमिटीका सदस्यहरूको सहभागिता रहेको अध्यक्ष सुन्दर घिसिङले जानकारी दिए ।

कार्यक्रममा नेता रिजालले प्रारम्भिक सैद्धान्तिक रूपमा प्रशीक्षण दिएका थिए । नगर अध्यक्ष सुन्दर घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सिन्धुलीका अध्याक्ष महेन्द्र देव श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य विनोद खड्का र केन्द्रिय सदस्य उमा कोइरालाले सम्बोधन गरे ।

कार्यक्रमको सञ्चालन नगर सचिव कैलाश ढुंगेलले गरेका थिए ।