३० आश्विन २०८३, शुक्रबार

म्यानमारबाट पाँचजना नेपालीको उद्धार गरेर नेपाल ल्याइयो

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । म्यानमारबाट पाँचजना नेपालीको उद्वार गरिएको छ ।

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उनीहरूको उद्वार गरेर नेपाल फर्काएको हो ।

उनीहरूलाई जर्बजस्ती अनलाइन स्क्यामिङ कार्यमा लगाइएको दूतावासले जानकारी दिएको छ । उद्धार गरिएकामा चारजना पुरूष र एकजना महिला छन् ।

उनीहरूलाई थाइल्याण्ड सरकारको सहयोगमा उद्वार गरिएको हो ।