३० असार २०८३, मंगलबार

पोखरा महानगरपालिकाका मेयर आचार्य डिस्चार्ज

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । बेलुन विष्फोटबाट घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी आज कीर्तिपुरस्थित बर्न अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

गत शनिबार पोखरा प्रदर्शनी केन्द्रमा भ्रमण वर्ष उदघाटन गर्ने क्रममा हाइड्रोजन भरिएका बेलुनका झुप्पा आगोको झिल्कामा परी विष्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

अर्थमन्त्री पौडेले भने केही दिनअघि नै डिस्चार्ज भइसकेका छन् ।