२० कार्तिक २०८३, शुक्रबार

नेपालमा भूकम्पको अर्काे धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktmकाठमाडौँ, २४ असार । नेपालमा विहीबार पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

आज साँझ ५ बजेर ५९ मिनेट जाँदा सिन्धुपाल्चोकको भोटेनाम्लाङ र पाङ्फुङबीच केन्द्रबिन्दु भएको ४.४ रिक्टर स्केलको धक्का महसुस गरिएको हो ।

खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ को ‘गोरखा भूकम्प’पछि आजसम्म ४ रिक्टर स्केल र त्यसमाथिका ३५१ परकम्प गएका छन् ।

Earth-quake-table