३० आश्विन २०८३, शुक्रबार

आइटम नम्बरमा करिनाले देखाईन् आफ्नो बोल्ड जवानी (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kareena1-ll

मुम्बई । आफ्नो उत्कृष्ठता चर्चा बटुलेकको फिल्म ‘ब्रदर्स’ को आइटम गीत सार्वजनिक भएको छ ।

‘मेरा नाम मैरी’ बोलको गीत बुधबार रिलिज भएको हो । यो गीतमा करीना कपूर जमेर नाँच्दै गरेका देखिएकी छिन् । गीतमा करीनाको लुक एकदमै हट छ ।

फिल्मका निर्माता करण जौहरले यसलाई ट्वीट पनि गरेका छन् । फिल्ममा अक्षय़ कुमार, सिद्धार्थ कपूर र जैकलीन फर्नांडिसले मुख्य भूमिका निभाएका छन् ।