२२ असार २०८३, सोमबार

रवि लामिछानेलाई धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा लामिछानेलई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश दयाराम ढकालका इजलासले आदेश दिएको हो ।