
काठमाडौं, २० माघ । राष्ट्रियसभाको बैठक चलिरहेका बेला सांसद ढलेका छन् ।
नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट संसदमै ढलेका हुन् । उनी उच्च रक्तचाप र सुगरका बिरामी हुन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए ।
सांसद भट्टको अहिले संसद् भवनभित्रै उपचार भइरहेको छ ।












प्रतिक्रिया