८ श्रावण २०८३, शुक्रबार

फास्टट्रयाकबाट अध्यादेश पारित गर्ने सरकारको निर्णय

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । सरकारले अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशहरू फास्टट्रयाकबाट पारित गर्ने निर्णय गरेको हो ।

‘हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश हामीले संसद् सचिवालयमा दर्ता गरिसकेका छौँ,’ सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले भने, ‘ती अध्यादेश फास्टट्रयाकबाट यो हिउँदे अधिवेशनबाट पारित गर्ने काम हुन्छ।’

Skip This