१७ असार २०८३, बुधबार

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता भएको छ ।

आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक राष्ट्रियसभामा दर्ता गराएका हुन् ।

विधेयकमा सामाजिक सञ्जाल ‘प्लाटफर्म’ र त्यसका प्रयोगकर्तालाई कस्ने गरी ल्याइएको विधेयकमा एक करोडसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुन सक्ने कडा व्यवस्था राखिएको छ।

विधेयकमा सामाजिक सञ्जालमा ‘ट्रोल’ गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ।