१६ कार्तिक २०८३, सोमबार

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।