२८ आश्विन २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : रवि आज पनि श्रीमतीको जिम्मामा, कांग्रेस सांसदको निलम्बनसम्बन्धी मुद्दा पुनरावलोकन गरिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आज सरकारी र जाहेरवालतर्फका वकिलहरूले बहस गरेका छन् ।

आज लामिछानेका वकिलहरूको बहस गर्ने पालो नआएको हो । सरकारी वकिलहरूले लामिछानेलाई थुनामै राख्नुपर्ने माग गरेका छन् ।

रविलाई आज पनि परिवारको जिम्मा लगाएर छाडिएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–