२४ असार २०८३, बुधबार

सामाजिक सञ्जालको नियमन गर्ने विधेयक मन्त्रिपरिषद्‌बाट स्वीकृत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जालको नियमन गर्ने विधेयक स्वीकृत गरेको छ ।

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने विधेयक संघिय संसदमा पेश गर्न स्वीकृति दिएको हो।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको विधेयक प्रतिबन्धित वस्तुको विज्ञापन गर्न नपाउने, सामाजिक सञ्जालमा सेयर हुने कन्टेनको नियमन हुने छन्।