३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा संसदको हिउँदे अधिवेशन आव्हान

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका हुन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थियो ।