१६ कार्तिक २०८३, सोमबार

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा लागेको आगोमा जलेर चालकको मृत्यु

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ४ माघ । दोलखामा ट्रकको ठक्करबाट मोटरसाइलका आगो लाग्दा जलेर चालकको मृत्यु भएको छ ।

दोलखाबाट काठमाडौं जाँदै गरेको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–३३–७३०६ नम्बरको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्डको ८ किलो नजिक ठक्कर दिँदा आगो लागेको थियो ।

सोहि आगोले जलेर मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृतकको परिचय खुलेको छैन ।