३० आश्विन २०८३, शुक्रबार

प्रमुख चार दलका प्रमुख सचेतकबीच छलफल

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । प्रमुख चार दलका प्रमुख सचेतकबीच आज छलफल भएको छ ।

नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकहरूबीच आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल भएको हो ।

बैठकमा संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषयमा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

कन्टेन र विधेयक अगाडि बढाउने प्रक्रियामा एक ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष निस्किएको उनको भनाइ छ ।