७ कार्तिक २०८३, शनिबार

झुण्डिएर एकै दिन दुई महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । सोमबार दुई महिलाको झुण्डिएर मृत्यु भएको छ ।

काभ्रे पाँचखाल नगरपालिका–१० बस्ने २२ बर्षीया सम्झना शाही काशीखण्ड नगरपालिका–४ स्थित जंगलमा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा आइतवार फेला परेकी छन् ।

यसैगरी सिन्धुली कपिलाकोट–९ बस्ने २२ बर्षीया ईन्द्रमाया स्याङतान घरको माथिल्लो तलामा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा आइतबार फेला परेकी छिन् ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।