१६ कार्तिक २०८३, सोमबार

सूर्यदर्शन ठगी प्रकरण : तीनजना धरौटी बुझाएर रिहा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै तीनजना धरौटी रकम बुझाए रिहा भएका छन् ।

अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर रिहा भएको हुन् ।

अदालतले कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरेको थियो ।