२८ आश्विन २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : रवि लगायतको मुद्दामा भोलि आदेश हुन सक्ने, अदालत उपस्थित भएकै दिन अञ्जला रिहा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा भोलि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

आज जाहेवालातर्फको बहस सकिएसँगै भोलि सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् ।

न्यायाधीस नीतिज राईको इजलासमा बहस भइरहेको हो । सम्भवतस् भोलि जवाफी बहस सकिएर आदेश आउने सम्भावना रहेको छ ।

आदेशले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई थुनामै राख्ने वा थुनामुक्त गर्ने भन्ने निर्क्योल गर्नेछ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–