७ कार्तिक २०८३, शनिबार

घरमा कोही नभएको बेला रञ्जुदेवीको घाटी रेटेर हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Campaigners Call For Tougher Knife Lawsरौतहट, २१ असार । रौतहटमा एक महिलाको निर्मतापूर्वक हत्या भएको छ ।

प्रहरीका अनुसार पचरुखी–२ छतवना टोल बस्ने २६ बर्षीया रन्जु देवी ठाकुर आइतबार आफ्नै घरको बेडमा घोप्टो परी मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

ठाकुरको शव माथि पहेलो कपडाले ढाकिएको र घाँटीमा धारिलो हतियारले काटेको चोट समेत रहेको छ ।

ठाकुरको घर परिवारका कुनै पनि सदस्य घरमा फेला नपरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।