७ कार्तिक २०८३, शनिबार

भाईले कुट्दा दाइको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २१ असार । भाईले कुट्दा बारामा एक जनाको ज्यान गएको छ ।

आफ्नै भाईको कुटपिटबाट पिप्राई–८ बस्ने ५० बर्षीय राम आश्रय राय यादवको मृत्यु भएको छ । उनलाई आइतबार आफ्नै ४५ बर्षीय भाई रामनिवास राय यादवले जग्गाको बिषयमा कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

फरार रामनिवासको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।