३० आश्विन २०८३, शुक्रबार

लाखौं पैसा लिएर यौन क्रिडामा मस्त अभिनेत्री स्वेता होटलबाट रंगेहात पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hot-swetaकाठमाडौं । यौन धन्दामा संलग्न एक हिरोइन होटलबाट रंगेहात पक्राउ परेकी छिन् ।

पक्राउ परेकी बलिउड अभिनेत्री स्वेता बसुले एक पुरुषसँग यौन सम्पर्क राखेको १ लाख भारु अर्थात एक लाख ६० हजार नेपाली लिने गरेको प्रहरी चौकीमा खुलासा गरेकी छिन् ।

प्रहरी अनुसन्धानमा एक पुरुषबाट न्युनतम पारिश्रमिक एक लाख लिने गरेको र जसमध्ये १५ हजार एजेन्टलाई बुझाउने गरेको कुरा खोलेकी हुन् । आइतबार हेदरावाद बञ्जरा हिल्सस्थित एक होटलमा यौन सम्पर्क गरिरहेकै बेलाक्रममा स्वेतालाई पुलिसले रंगेहात पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आवश्यक अनुसन्धानपछि प्रहरीले उनलाई पुनर्स्थापना केन्द्रमा पठाएको छ । २३ वर्षीय अभिनेत्री श्वेताले पैसाका लागि यो धन्धा अपनाएको बताईन् । साउथ इण्डियन थुप्रै चलचित्रमा अभिनय गरेकी श्वेताले केही समयअघि मात्रै राष्ट्रिय अवार्ड समेत जितेकी थिइन् । एजेन्सी