७ कार्तिक २०८३, शनिबार

यौन क्रियाकलापपछि युवतीको मकैबारीमा हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २० असार । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका २ र ४ को बीचमा पर्ने पुरानो गाईघाटस्थित बरुवा नदीको किनारको एक मकैबारीमा एक महिला मृत फेला परेकी छन् ।

हत्या भएकी महिला त्रियुगा नगरपालिका–३ बोटे टोल बस्ने बलु सदाको छोरी वर्ष २७ की मन्जु सदा रहेको कुरा जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

मन्जु आज बिहानै बरुवा नदीस्थित मकैबारीमा वस्त्रबिहीन अवस्थामा उत्तानो अवस्थामा मृत फेला परेको कुरा प्रहरीले बताएको छ । यौन क्रियाकलापपछि उनको हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर गुरुङले बताउनुभयो । रासस