
चितवन, ११ पुस । चितवनको सौराहा क्षेत्रमा एउटा जंगली गैँडा जंगलबाट निस्किएर स्थानीय बजार क्षेत्रमा प्रवेश गरेको छ ।
बिहीबार बिहान गैँडालाई बजार क्षेत्रमा घुमिरहेको र पर्खालमा लगाएको घाँस खाइरहेको अवस्थामा देखिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले गैँडालाई सुरक्षित तरिकाले जंगलतर्फ फर्काउने प्रयास गरिरहेको बताइएको छ ।








प्रतिक्रिया