७ कार्तिक २०८३, शनिबार

भूकम्पले घरपरिवार लगेपछि दाहाल परिवाकी सावित्रीले आत्महत्या गरिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sucideदोलखा, २० असार । दोलखामा एक महिलाले आत्महत्या गरेकी छिन् ।

काभ्रे गाबिस–८ बस्ने ४२ वर्षीया सावित्री दाहाल जस्ताको टहराको बाँसको बलोमा पटुकाको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा आइतबार फेला परेकी छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरी प्रारम्भिक अनुसन्धानमा उनले भूकम्पमा घरपरिवार गुमाएको पीडामा आत्महत्या गरेको देखिएको छ ।