२३ कार्तिक २०८३, सोमबार

एमालेको सचिवालय बैठक बस्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।