१७ कार्तिक २०८३, मंगलबार

चन्द्रागिरि नगरपालिका-१२ का वडाध्यक्ष पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर-१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।

सहकारी ठगीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ।