२३ कार्तिक २०८३, सोमबार

मन्त्रिपरिषद् बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कामठमाडौं, ५ पुस । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ ।

बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।