१४ असार २०८३, आइतबार

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन पक्राउ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन् ।

उनलाई हैदराबाद प्रहरीले पक्राउ गरेको हो। केही दिनअघि उनको फिल्म पुष्पा २’ को प्रचारप्रसादका लागि हैदरबादमा आयोजित कार्यक्रममा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो ।

प्रहरीले उनलाई सोधपुछका लागि पक्राउ गरेर प्रहरी चौकीमा लगेको हो ।