
काठमाडौं, १४ मंसिर । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजका लागि बयान सकिएको छ ।
उनको बिहानैदेखि सरकारी वकिल कार्यालयमा आजको बयान लिइएको हो । अब भोलि बिदा भएकाले आइतबार बयानलाई निरन्तरता दिइनेछ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया