
बुटवल, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि रूपन्देहीमा जारी छ ।
सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट मंगलबार रूपन्देही पुर्याइएको हो । आज तेस्रो दिन उनको बयान भइरहेको हो । बयान आज सकिने बताइउको छ ।
आज बयान सकिए लगत्तै लामिछानेलाई पोखरा फिर्ता पठाइनेछ ।












प्रतिक्रिया