२८ आश्विन २०८३, बुधबार

रोपार्इमा महिलामाथि जबरजस्ती गर्ने कृषिमन्त्री पराजुलीको कर्तुत (हेर्नुस् नयाँ भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-parajuli-1

काठमाडौँ, १७ असार । कृषि मन्त्री हरिप्रसाद पराजुलीको अशोभनीय हर्कतको सर्वत्र आलोचना भएको छ ।

काठमाडौँको मुलपानीमा धान दिवसका अवसरमा असार १५ गते मन्त्री पराजुलीले गरेको व्यवहारले सिंगो नेपाल समाज त लज्जित भएको छ नै, नेकपा एमालेले समेत गम्भीर रुपमा लिएको छ । त्यसैका कारण कृषिमन्त्री पराजुलीले राजीनामा समेत दिइसकेका छन् । कृषि मन्त्री पराजुलीले के गरेका थिए, त्यहाँ ?

हेर्नुस् सगरमाथा टेलिभिजनले तयार पारेको नयाँ भिडियो रिपोर्ट :