९ श्रावण २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : बिमानमा बमको हल्ला, रूपन्देहीमा छविलालको बयान सकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कार्तिक । दिल्लीबाट काठमाडौं ल्याण्ड गरेको भिस्तारा विमानभित्र बम रहेको हल्ला फेक भएपछि पुनः उडान सुरु भएको छ ।

विमानले काठमाडौंबाट दिल्ली उडिसकेको छ । एक भारतीयले ह्वाट्सएपमा उक्त विमानभित्र बम छ भनेर धम्कीपूर्ण मेसेज आएपछि प्रहरीले कडा निगरानीका साथ चेकजाँच गरेको थियो ।

त्यस्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले पनि विमानमा सर्च गरेको थियो भने हरेक यात्रुको बडी चेकजाँच गरिएको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

 

Skip This