२८ आश्विन २०८३, बुधबार

ब्लु फिल्म खेल्ने हिरोइनले आफ्नै फिल्म हेर्दा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koko-velvett

ब्लु फिल्म खेल्ने कतिपय हिरोइनहरु आफ्नो भिडियो हेर्ने गर्दैनन् । तर खुल्ला रुपमा यसको चर्चा एक मात्र पोर्न हिरोइन कोको भेल्भेटले गरेकी छिन् ।

कोको भेल्भेट, ३४ वर्षिया ब्लु फिल्म स्टारले २००८ यता १०३ वटा ब्लु फिल्म खेलेको तर एउटा पनि आफ्नो सेक्स सिन नहेरेको बताएकी थिइन् ।

उडरकेट डटकमले सेक्स भिडियोमा काम गर्नेे हिरोइनहरुको फेसियल एक्सप्रेसन आफ्नै भिडिया हेर्दा कस्तो हुने अध्ययन गर्ने क्रममा उनलाई सामेल गराएपछि भेल्भेट आफ्नो भिडियो हेरेकी थिइन् । आश्चर्य चकित हुदै उनले भनेकी छिन्,‘ आफैले सेक्स गरेको भिडियो कसैले हेर्न चहादैनन् ।’

उनलाई आफ्नो बोइफ्रेण्डसँग गरेको ब्लु फिल्म देखाइएको थियो । उनको फेसियल एक्सप्रेसनबारे हफिङ पोष्टले यसबारे छापेको थियो ।

भेल्भेटले ब्लु फिल्मबाट सन्यास लिएर डान्सरको काम गर्न थालेकी छिन् ।

उनले हफिङपोस्टलाई बताउँदै भनेकी छिन्,‘मैले एकैछिन केही सोच्नै सकेकी थिइन, तर मैले ब्लु फिल्मबाट सन्यास लिइसकेकी छु, धेरै अचम्मित भए तर अब यसले कुनै असर पार्दैन ।