
काठमाडौं, १६ असोज । गत हप्ताको अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक गाउँपालिकाका खोला किनारका बस्तीहरु बगरमा परिणत भएका छन् ।
गाउँपालिकाको पाँडीखर्क भन्ने गाउँका स्थानीय पूर्ण रुपमा विस्तापित भएका छन् । भौतिक संरचनाहरु बाढीले बगाएपछि उनीहरु राहत र उद्धारको पखाईमा छन् ।

तस्वीरहरु: विजेन अमात्य















प्रतिक्रिया