१८ कार्तिक २०८३, बुधबार

रहेनन् पाँच दिनअघि मिस्टर काठमाडौं जितेका प्रकाश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । बडी विल्डर प्रकाश राईको निधन भएको छ ।

उहाँको आज बिहान हृदयघातबाट मृत्यु भएको हो । ४५ वर्षीय राईलाई हृदयघात भएपछि अस्पताल पु¥याइएकोमा अस्पतालले मृत घोषीत गरेको हो ।

उहाँले पाँच दिनअघि मात्रै काठमाडौंको दशरथ रंगशालामा आयोजित वडी विल्डीङ च्याम्पीयनसीपमा मिस्टर काठमाडौंको उपाधि जित्नु भएको थियो ।

मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै मिस्टर काठमाडौं जित्नु भएको थियो ।