१२ श्रावण २०८३, मंगलबार

रोहित पौडेल वर्षको उत्कृष्ट पुरुष खेलाडी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेल २०८० मा वर्ष पुरुष खेलाडी बन्न सफल हुनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा पौडेल वर्ष पुरुष खेलाडी बन्न सफल हुनु भएको हो ।

यस विधाको मनोनयनमा रोहितसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ पर्नु भएको थियो ।