७ कार्तिक २०८३, शनिबार

बालिका बलात्कार गर्ने पुरुषको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeकाठमाडौँ, १४ असार । बालिका बलात्कार गरेका एक पुरुषको मृत्यु भएको छ ।

सुनसरी झुम्का कारागारमा २०६९ साउन २२ गतेदेखि जवरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका कैदी ईटहरी नगरपालिका–८ घर भएका ४३ बर्षीय पूर्ण हाङ लिम्बु शनिबार पेट दुख्ने बिरामीबाट मृत्यु भएको हो ।

उनलाई धरान घोपा अस्पताल लगिएकोमा उपचारकै क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।  ।