७ कार्तिक २०८३, शनिबार

‘त्यो रात एउटाले हात तान्यो, अर्काेले खुट्टामा दाँतले टोक्यो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-womenलमजुङ, १३ असार । लमजुङमा एक बालिका बलात्कृत भएकी छिन् ।

१४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुन्दरबजार नगरपालिका–१ बलिथुम बस्ने ३५ बर्षीय राजु परियार र २१ बर्षीय बिष्णु पहाडीलाई शनिबार पक्राउ गरेको छ ।

शुक्रबार ती बालिका आफ्नै कोठामा बसिरहेको अवस्थामा परियार र पाहाडीले जबरजस्ती करणी गरेका थिए । बालिकाले प्रहरी वयानमा हात र खुट्टामा दाँतले टोकेको बताएकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।