२९ आश्विन २०८३, बिहिबार

जागिर खोज्न दाईको घर आएका भाईले भाउजू भगाएपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brotherकाठमाडौं । गाजियाबादमा एक पुरुषका लागि आफ्नै भाईलाई घरमा बोलाउनु महंगो सावित भएको छ ।

यद्यपी, यी पुरुषले दुई वर्ष पहिले घर–परिवारको रेखदेखका लागि जून युवतीसँग कोर्ट म्यारिज गरेका थिए, उनी नै उनलाई छाडेर देवरसँग भागेर गएकी छिन्, जसले ती भाईलाई नौकरी दिने भनेर आफू भएको ठाउँमा बोलाएका थिए ।

आफ्नै भाउजू भगाउने युवक पीडित पुरुषका काका का छोरा हुन् । काकाकै आग्रहमा पीडित पुरुषले भाइलाई आफ्नो घर बोलाएर जागिर पनि दिएका थिए । एकै घरमा बस्दा भाउजूसँग उनको हिमचिम बढ्यो र उनले भाउजूलाई भगाएर लगे ।

पीडित पुरुषले प्रहरीमा भाइविरुद्ध आफ्नी श्रीमालाई भगाएको आरोप लगाएर मुद्दा दर्ता गराएका थिए । उनको उजुरीपछि देवर–भाउजूलाई पक्राउ गरी चौकी हाजिर गराएको छ । पुलिस हिरासतमा युवतीले स्वीकार गरेकी छिन् कि उनी आफ्ना देवरलाई प्रेम गर्छिन् । एजेन्सी