२८ आश्विन २०८३, बुधबार

मलेसियामा नेपाली मजदुरलाई नेतृत्व विकास तालिम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malaysia-nepali-worker-traning

अर्जुन काफ्ले

मलेसिया । प्रगतिशिल प्रवासी मञ्चको आयोजना आइतवार मलेसियाको राजधानी क्वालालम्पुरमा नेपाली श्रमिकलाई एक दिने नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ ।

तालिममा श्रमिक सुरक्षाका विषयमा पनि प्रशिक्षण दिइएको छ । तालिमको सहजीकरण मलेसियामा कार्यरत मानव अधिकारवादी संस्था तानागानिताले गरेको छ ।

तालिममा क्वालालम्पुर आसपासका विभिन्न ठाउँवाट ३५ श्रमिक सहभागी छन् ।