३० असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : बंगलादेश र श्रीलंकाको घटनाबाट प्रचण्ड नै त्रसित, ममताको शव भेटियो ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक हुनु भएको छ ।

शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि आक्रामक हुदै बंगलादेश र श्रीलंकाको घटनाबाट ठुलो डर प्रचण्डलाई नै भएको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताउनुभयो । उहाँले भन्नुभयो, \प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने रु मैले लुटपाट गरेको छ र रु खुट्टा कमाउने रु मैले त डराउनुपर्नै केही छैन् ।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–