काठमाडौं, १३ असार । काठमाडौंमा एक जना मृत अवस्थामा भेटिएका छन् ।
गोकर्णेश्वर१३ जोरपाटी छहारी बल्ब नजिक बस्ने सिन्धुपाल्चोक पहलचोक–६ घर भएका ३० बर्षीय धनराज सुनार आफ्नै घरको कोठा भित्र शनिबार मृत अबस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया