२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : टिकटक खुलाउने सरकारको तयारी, रहेनन् पाइलट बाबा !

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

टिकटकले नेपालको नीति नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको हो । चार दिनअगाडि टिकटकले नेपाल सरकारलाई इमेलमार्फत प्रतिवद्धता पत्र पठाएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गर्नुभएको छ । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कार्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–