१९ असार २०८३, शुक्रबार

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । प्रिमियर लिगको नयाँ सिजन सुरु भएको छ । गएराति सम्पन्न प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।

म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको ८७औँ मिनेटमा जोशुआ जिर्कजीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसै सिजनमा म्यानचेस्टर युनाइटेड आएका जोशुआले डेब्यू खेलमै गोल गरेर शानदार सुरुवात गरेका छन् ।