इनरुवा, १२ असार । सुनसरीको चिमडी गाविसमा सर्पले डस्दा शुक्रबार एक बालकको मृत्युभएको छ ।
चिमडी गाविस–६ का रामसेवक मेहताका सात वर्षीय छोरा राजनको मृत्युभएको हो ।
घर नजिकै गौमन सर्पले डस्दा गम्भीर बनेको मेहतालाई कोसी अञ्चल अस्पताल विराटनगर लगिएको र उपचारको क्रममा मृत्युभएको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया